‘मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ ।
ऊर्जा मन्त्रालयमा मंगलबार भएको उच्च व्यवस्थापन समूह (एसएमटि) को बैठकमा मन्त्री खड्काले चालु आवको ११ महिना बितिसक्दा पन ...