समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने धारणा राख्नुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डक ...