एमालेलाई लोकतान्त्रिकीकरण प्रक्रियामार्फत सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्षलाई जान्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोज ...