संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छ : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याइरहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै उहाँले संसद् जनताका मुद्दाभन्दा ...