‘विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताउनुभएको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शनिबार यहाँ आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान–यो ...