सङ्कटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्र ...