नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताउनुभएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको तस्बि ...