‘राजधानीबाट १०० रुपैयाँ पठाउँदा गाउँमा ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्छ’
केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ...