गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने माग
संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनका अवसरमा शनिबार आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले संविधान ए ...