विद्यालय शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने
सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ लाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने सङ्कल्प गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा विद्यालय शिक्षाको कानुनलाई संशोधन र ए ...