सदनलाई कांग्रेस सांसद राई पक्राउसम्बन्धी जानकारी
नेपाली कांग्रेसका सांसद माया राई पक्राउसम्बन्धी जानकारी सदनलाई गराइएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुख इन्दिरा रानाले सांसद राईलाई पक्राउ गरिएकोसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौँको पत्र वाचन गरेर सुनाउनुभयो ।
स्वर ...