तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा उहाँले मृतकको दाहसंस्कार गर्न परिव ...