‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताउनुभएको छ । साथै उहाँले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिट ...