कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेस चितवनले शुक्रबार यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरी ...