यी अंग छोएपछि महिला हुन्छन् शारीरिक सम्बन्धका लागि तयार !

शारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ । आफ्नो जोडीमा शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि एकअर्काको रुची बुझ्न जरुरी हुन्छ । त्यसैले के गर्दा आफ्नो पार्टनर शारीरिक सम्बन्धका लागि तयार रहेको हो भन्ने कुराको ख्याल गर्नु आवश्यक हुन्छ ।

खासगरी केटाले केटीलाई कुन अंगका कारण आफू प्रति आकर्षित हुन्छन् भन्ने कुरा जान्न जरुरी हुन्छ । महिलाहरु शारीरिक सम्बन्धका लागि तयार रहनका लागि धेरै समय लिन्छन् । आज हामीले महिलाहरु उत्तेजित हुने केही उपायका बारेमा जानकारी दिदैछौँ ।



महिलाहरुमा आफ्नो बुटुकको पछिको भागमा छोएमा आनन्द मान्ने स्वभाव हुन्छ । त्यसैले पुरुषले स्पर्श गरेमा महिलाहरु उत्तेजित हुन्छन् । त्यस्तै महिलाहरु घुँडाको पछिपट्टि छोएमा पनि शारीरिक सम्बन्ध कायम गर्न इच्छुक भएको बुझ्नु पर्छ ।

घाँटीको पछाडीको भागमा चलाएमा पनि महिला उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । ओठमा चुम्बन गर्दा पनि महिलाहरु आकर्षित हुने गरेका छन् ।

तर यी सबै कुराहरुमा शारीरिक आकर्षण, शान्त वातावरण, दुवैले एकअर्कालाई गरिने सम्मान लगायतका कुराहरुले ठूलो अर्थ राख्छ ।

शारीरिक सम्बन्धका लागि सबै भन्दा पहिले दुवैजनाबीच सुमधुर सम्बन्ध हुनु आवश्यक हुन्छ ।

सम्बन्धित समाचार