जानी राखौ यस्तो बेला महिलालाई शारीरिक सम्पर्क गर्ने चाहना बढी हुन्छ !

एक अध्ययनमा कहिले शारीरिक सम्पर्कबाट बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे महिलाहरुलाई सोधिएको थियो । जसमा उनिहरूको उत्तर थियो- महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे ।



त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो हुने कुरा बताएका थिए । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ बढी हुन्छ ।

त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो हुने कुरा बताएका थिए । यौन विशेषज्ञहरूका अनुसार महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ बढी हुन्छ ।

सम्बन्धित समाचार