आजको विनिमयदर : डलर, यूरो लगायत अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

मंगलवार अमेरिकी डलर, यूरोपियन यूरो, पाउन्ड स्टर्लिङ लगायतको दर बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागी एक अमेरिकी डलरको खदिदर ११६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ । त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र विक्रिदर १३८ रुपैयाँ १४ पैसा तोकेको छ ।



त्यस्तै यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र विक्रिदर १५२ रुपैयाँ १४ पैसा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ । कुवेती दिनार मंगलबारका लागी ३८१ रुपैयाँ ८९ पैसा र विक्रिदर ३८३ रुपैयाँ ८५ पैसा तेकेको छ ।

त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३१० रुपैँया १९ पैसा र विक्रिदर ३११ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।

सम्बन्धित समाचार