श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।

होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।



उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार