जसपा नेता किरण साह नेकपाको ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् ।

उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।



केही दिनअघि जसपाकै अर्का नेता डा. शिवजी यादव र युवा इन्चार्ज इस्लाम हवारी पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार