ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड(माधव समूहबाट दुवैजना केपी समूहमा फर्किएको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड(माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’



तामाङ नेकपा दुई चिरा हुँदा ओली समूहमै रहेपनि केही महिना अगाडि मात्र प्रचण्ड समूहमा आएका थिए ।

सम्बन्धित समाचार