नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पूर्वरानी कोमलको ७१औं जन्मोत्सवका अवसरमा यही फागुन ७ गते साँझ झापास्थित एक होटेलमा आयोजित कार्यक्रममा उनीहरू हात समाउँदै नाचेका हुन्।
हेर्नुहोस् भिडियो:
https://twitter.com/HimaniFanclub/status/1363151274514939908

