
सरकारले विभिन्न समयमा बसेको मन्त्रिपरिषदका निर्णयहरू विहीबार सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेकोम मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषदको फागुन २० गते बसेको बैठकले विभिन्न ८ वटा निर्णयहरू गरेको छ। यस्तै फागुन २५ गते बसेको बैठकले ७ वटा निर्णय गर्दा चैत १ गते बसेको बैठकले ८ वटा निर्णय गरेको छ।
यस्तै चैत ५ गतेको बैठकले १२ वटा निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिए।
हेर्नुहोस् सरकारका निर्णयहरू

