खेलुकद मन्त्रीको शपथ लिए दीपक मनाङेले

दीपक मनाङले खेलुकद मन्त्रीको शपथ लिएका छन् । गण्डकी प्रदेश सरकारले उनलाई खेलकुद मन्त्री बनाएको हो ।

मन्त्रालय फुटाएर दीपक मनाङेलाई गण्डकी सरकारको खेलकुद मन्त्रीमा शपथ गराइँदै



उनलाई केहीबेरअघि प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

सम्बन्धित समाचार