जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर ४ हजार पुर्याइएको हो । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।



आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको हो अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार