मलेसियामा नेपाली सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

मलेसियामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । नेपाली युवा सवार गाडी दुर्घटनामा परेको हो ।

मलेसियामा काम गर्दै आएका मनोजले सामाजिक सञ्जाल फेसबुकमा आफू चडेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जानकारी दिएका छन्।



तीव्र गतिका कारण दुर्घटनामा परेको उनले जानकारी दिए। थप बिवरण आउन बाँकी नै छ।

सम्बन्धित समाचार