राष्ट्रपति–प्रधानमन्त्रीबीच भेटवार्ता, नेपाल समूहलाई फकाउने रणनीति बन्दै

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमको बारे छलफल भैरहेको बुझिएको छ । साथै माधव नेपाल समूहलाई नयाँ पार्टी दर्ता गर्नबाट रोक्ने विषयमा पछि भेटमा छलफल भएको स्रोतको दाबी छ ।



सर्वोच्च अदालतले फेरि संसद् पुर्नस्थापना गरेमा नेपाल समूहलाई फकाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा ओली रहेका छन् । नेपाल समूहलाई फकाउन यसअघि पनि ओलीले राष्ट्रपतिलाई प्रयोग गर्दै आएका थिए ।

सम्बन्धित समाचार