सशस्त्र प्रहरीका १५ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

सशस्त्र प्रहरी बलका १५ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिको विहीवार बसेको बैठकले बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले शुक्रवार बढुवा सम्बन्धी सूचना प्रकाशित गर्दै सिफारिसउपर चित्त नबुझ्ने डीएसपीहरूले ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सूचित गरेको छ ।

सम्बन्धित समाचार