नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले चौथो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसअन्तर्गत देशभरका सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरूमा बहस पैरवी नगरिने, देशभरका अदालतहरुमा कालोपट्टीसहित धर्ना, विरोधसभालगायत छन् ।
हेर्नुहोस् आन्दोलनका थप कार्यक्रमः


