
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । आज (शुक्रबार) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री चयन भएको ६ महिना पूरा भएको आवसरमा उनले सम्बोधन गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।
सर्वोच्च अदालतको परमादेशमा गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए ।
भिडियो –
भिडियो साभार – नेपाल टेलिभिजन
