को-को परे माओवादीको पोलिटब्यूरोमा ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । आज (बिहीबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गरेका हुन् । पोलिटब्युरो सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ वर्षमान पुन‚ शक्ति बस्नेत‚ जनार्दन शर्मा‚ पम्फा भुसाल‚ चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार, कालीबहादुर मल्ल, कमला रोका,झक्कुप्रसाद सुवेदी, हरि अधिकारी रहेका छन् ।



त्यस्तै अन्य पोलिटब्युरो सदस्यमा सुरेश राई, शशी, श्रेष्ठ, प्रह्लाद बुढाथोकी, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, जोखबहादुर महरा, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश्वरराज गहतराज, अञ्जना विषंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद साह, शिवकुमार मण्डल, जोखकुमार बर्बरिया श्रवण, राजकुमार यादव, मायाप्रसाद शर्मा, सुरेश आले मगर, यशोदा सुवेदी, अमृता थापा, सूर्य सुवेदी, सावित्री कुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, हरि चुमान, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, जगत यादव, रामेश्वर राय, परशुराम तामाङ, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर, देवेन्द्र पराजुली, कल्पना धमला, सीता पोख्रेल, अजम्बर काम्नाङ, पदम राई, ओनसरी घर्ती, महेन्द्र पासवन, वामदेव क्षत्री, बलावती शर्मा, जीतबहादुर योञ्जन छन् ।

यस्तै काशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, अच्युतम काफ्ले, सन्तुकमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, कपिल लामा, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, रमेश मल्ल, शिवराज चौलागाई, युवराज दुलाल, हेमराज पोखरेल डायमण्ड, निर्मल आचार्य, रामप्रसाद सापकोटा, ‘दीपशीखा’, माधव सापकोटा, युवराज समीर, अजयशंकर नायक, अमर तमु, सुशीला सिम्खडा, सिजन शर्मा, बालकृष्ण गैरे, कुमारी मोक्तान, रुपा चौधरी, रामकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, सुशीला श्रीपाईली, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, बसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा रहेका छन् । यस्तै नाम छुटेको भन्दै प्रचण्डले महेन्द्र बहादुर शाही, त्रिलोचन भट्ट, नारायणी शर्मा, राजकुमार आर्ट, कुमार पौडेल, डोरप्रसाद उपाध्याय पनि पोलिटब्युरो सदस्यमा समावेश भएका छन् ।

सम्बन्धित समाचार