राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक पारित गर्ने तयारी (कार्यसूचीसहित)

राष्ट्रियसभाको बैठक बस्दै छ । आज (शुक्रबार) दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा नागरिकता विधेयक आजै गृहमन्त्री बालकृष्ण खाँणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ ।

यस्तो छ कार्यसूची :

यस्तो छ कार्यसूची :

सम्बन्धित समाचार