प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ ।



यस्तै बैठकमा उक्त विधेयक प्रस्तुत गरेपश्चात आजै मन्त्री शर्माले संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ कार्यसूची :

यस्तो छ कार्यसूची :

सम्बन्धित समाचार