नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ जनमत पार्टीका महेश यादव विजयी भएका छन् । योसँगै मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको हो ।
जनमत पार्टीका महेश यादव मतका ल्याई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाएका छन् ।
त्यस्तै जसपाका लक्ष्मण यादवले ५ हजार ६२१ मत पाए ।