रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन विजयी, यस्तो छ मतपरिणाम

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पुनले ४१ हजार ७१४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मात्र प्राप्त गरेका छन् । पुनले बुढामगरबीच २५ हजार २२९ मतको फराकिलो मतान्तर रहेको छ ।



रोल्पामा एउटा मात्र प्रतिनिधि सभा रहेको छ ।

सम्बन्धित समाचार