नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


रसुवा-१ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ ।
कांग्रेसका उम्मेद्वार आचार्य १० हजार ६५६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका प्रेम बहादुर तामाङले ४ हजार ६८८ मत प्राप्त गर्नुभयो ।
