देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । जेनजी शहीद दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उहाँले भन्नुभएको छ, “प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।”

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

सरकारले मंगलबार जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार