पुरुषको पहिलो हेराइ महिलाको स्तनमा हुन्छ भने महिलाले पुरुषको के हेर्छन् ?

सामान्यतया महिलाहरु पुरुष प्रति र पुरुषहरु महिलाहरु प्रति आकर्षित हुनु कुनै नौलो कुरा त होइन । आज हामीले पुरुषको कुन अंग प्रति महिला आकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ ।

त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ । यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन महिलाहरु । पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ ।



कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् । ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ । स्वस्थ र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ । त्यसतै बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु छिटो आकर्षित हुन्छन् ।

सम्बन्धित समाचार