बलिउडमा एक छत्र राज गरेकी सुन्दरी नायिका प्रियांका चोपडाका बाल्यकालकाका तस्विर भाइरल, हेर्नुहोस् तस्विर

बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियंका चोपडा । उनी बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियंकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थिइन् । बीचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बीचमै छाडेकी थिइन् ।अहिले भने बलिउड फिल्म ‘द स्काई इज पिंक’ मा व्यस्त रहेकी छन् ।



उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन । उनले आफ्ना वाल्यकालका तस्विरहरु सामाजिक संजालमा आइरहन्छन् । हेरौ उनका वाल्यकालका यी तस्विरहरु

सम्बन्धित समाचार