ड्रिम गर्लकी नायिका नुशरत भरुचाको लोभलाग्दा तस्वीरहरु

पंचनामा गर्लको नामबाट प्रसिद्ध भएकी नुशरत भरुचा फिल्मको साथसाथै सोशल मीडियामा पनि निकै एक्टिभ देखिन्छिन् । उनले बेलाबेलामा आफ्नो लेटेस्ट तस्वीरहरु फ्यानको साथ शेयर गर्दछिन् । हालसालै नुशरतले आफ्नो तस्वीरहरु आफ्नो इन्स्टाग्राम एकाउण्टमा शेयर गरेकी थिइन् ।

यी तस्वीरहरु उनको फ्यानहरुलाई निकै मन परेको छ । फ्यानहरुले सुपर हट र सुपर सेक्सी भनेर कमेन्ट गरेका छन् । यी तस्वीरहरुलाई केही घण्टामा नै ३ लाख लाइक मिलेको थियो ।



सम्बन्धित समाचार