इन्डियन आइडलमा नेहा कक्कडलाई प्रतियोगीले जवर्जस्त चुम्बन गरेपछि (भिडियोसहित)

सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन् । उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् । उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले उनको गालामा चुम्बन गर्छन् ।



त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् । यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन् । त्यसपछि के हुन्छ त्यो हेर्नका लागि पूरा एपिसोड नै हेर्नुपर्छ ।

 

सम्बन्धित समाचार