अघोरबाबाको कुटीमा चर्चित नायिका पूजा भेटिएपछि….

पछिल्ला दिनहरुमा खुबै भाइरल अघोरबाबाले हालै विवाह गरेका छन् । नेपालमा केही समय पहिले चर्चामा रहेको ४० कटेसि रमाउला भन्ने गीत बाबाको लागि ठिक पर्न गएको छ । झण्डै ३ महिनापहिले विवाह गरेका बाबाले यो कुरा हालै बाहिर ल्याएका हुन् । उनले विवाह गरेपछि अन्य साधु सन्तहरु उनीसँग रिसाएका छन् ।

अर्को तर्फ उनका समर्थकहरु भने उनको आफ्नो जिन्दगी भएको भन्दै जसरी पनि बाँच्न सक्ने बताउँछन् । अहिले कलाकारहरुले पनि बाबालाई भरपुर प्रयोग गर्न थालेका छन् । उनकी श्रीमती शारदा जो अमेरिकाबाट केही महिना पहिले मात्रै नेपाल आएकी थिइन् । बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले लाइफ ड्यामेज बाबाको लाइफ म्यानेज भएको भन्दै प्रतिकृयाहरु आइरहेका छन् ।



बाबाको श्रीमतीसंग सोध्दा, उनले पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुँदा एक भएको बताउछिन । यो बीचमा उनीहरुको जोडीलाई पोई पर्यो कालेकी नायिका पुजा शर्माले भेट गरेकी छिन् । सदा सुन्दरीजल कुटीमा एक्लै भेटिने बाबा अब श्रीमतीको साथ भेट्न थालिएको छ ।

सम्बन्धित समाचार