यौनसम्पर्क नियमित कामजस्तै हो, यो स्वभाविक प्रक्रिया हो

इलियाना डिक्रुज बलिउडकी सुन्दर अनुहार हुन् । आफ्नो अभिनय क्षमताका कारण बलिउडदेखि दक्षिण भारतका चलचित्र उद्योगहरूमा समेत स्थापित डिक्रुजले हालै शिवानी दान्डेकरसँग टेलिभिजन च्याट शो द लभ, लाफ एण्ड लाइफमा यौन सम्बन्धका बारेमा खुलेर कुराकानी गरेकी छिन् । उक्त कुराकानीको संक्षिप्त अंश स्

यौनसम्पर्क र प्रेमका बीच कस्तो सम्बन्ध हुन्छ ? 
यौनसम्पर्कसँग प्रेमको कुनै भावनात्मक सम्बन्ध हुँदैन । प्रेममा यौनसम्पर्क हुन सक्छ तर यौनसम्पर्कमा प्रेम हुनै पर्छ भन्ने छैन ।



यौनसम्पर्कलाई कसरी लिनुहुन्छ ? 
मलाई आवश्यक भएका बेला सम्पर्क राख्छु । म यसलाई रमाइलो कुरा मान्छु र एउटा नियमित क्रियाकलापकै रूपमै लिन्छु ।

भनेपछि दिनहुँ…..?

मैले भन्न खोजेको कुरा, हरेक मानिसले यौनमा आनन्द लिनुपर्छ, तर, त्यसमा उनीहरूको भावना पनि जोडिएको हुनुपर्छ ।

तपाईंको विचारमा कतिबेलाको यौनसम्पर्क बढी आनन्ददायक हुन्छ ? 
जब तपाई कसैको प्रेममा हुनुहुन्छ, त्यतिबेलाको यौनसम्पर्क निकै आनन्ददायक हुन्छ । त्यतिबेला दुई शरीर होइन अपितु दुई आत्मा त्यसमा संलग्न हुन्छन् ।

सम्बन्धित समाचार