१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।
५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।
यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।
सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।