चर्चित टिभी सिरियल बेपनाहमा संस्कारी सासुको भूमिकामा देखिएकी मल्लिका वास्तविक जीवनमा छिन् निकै बोल्ड

फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् । आफूलाई कसरी हट र सेक्सी देखिन्छ त्यस्तै गर्न हर अभिनेत्रीलाइ मन लाग्ने गर्छ ।

भारतीय चर्चित टेलिसिरियल बेपनाहमा सासुको भूमिका निभाएकी नायिका हुन् मल्लिका नायक । उनी टिभी सिरियल बेपनाहबाट निकै चर्चामा आएकी हुन् ।



उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए । एक संस्कारी बुहारी अथवा सासुको भूमिका निभाउने र सिरियलमा नरम स्वभावकी उनी वास्तविक जीवनमा भने निकै हट तथा जवानी देखिन्छिन् ।

उनी प्रायः पर्दामा भद्र भूमिका निभाएकी देखिन्छिन् । टिभी शोमा मल्लिका अक्सर साडीमा देखिएकी हुन्छिन् । उनी अभिनयमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । हालै उनले इन्स्टाग्राममा यस्ता तस्विर शेयर गरेकी छिन् जुन पत्याउन गाहौ् पर्दछ । तस्विरमा मल्लिका निकै बोल्ड देखिएकी छिन् ।

उनलाई झट्ट हेर्दा उनका फ्यान समेत भ्रममा परेका हुन्छन् । उनी हट तस्विरका कारण नै चर्चामा आउने गर्दछिन् । हेरौ उनका यी बोल्ड अवतारका तस्विरहरु:

सम्बन्धित समाचार