आँधीका कारण ३० को मृत्यु, १७ जना बेपत्ता

ब्राजिलमा आँधीका कारण ३० जनाको मृत्यु भएको छ । दुई दिनदेखि आएको आँधीले देशको दक्षिण पश्चिमक्षेत्रमा बढी क्षति पुर्याएको छ । आँधीका कारण १७ जना बेपत्ता भएको अधिकारीले जनाएका छन् । साथै सातजना घाइते भएका छन् ।

आँधीका कारण ३५ हजार विस्थापित भएका छन् ।



एजेन्सी

सम्बन्धित समाचार