सेल्फी लिन खोज्दा भारतमा रेलको ठक्करबाट एक युवतीको मृत्यु

भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो ।

सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ । अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन् ।



उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते भएको बताइएको छ ।

सम्बन्धित समाचार