बिकिनी पोजमा भ्यालेन्टाइनको खोजिमा सारा श्रेष्ठ (फोटोफिचर)

भ्यालेन्टाइन डेको अवसरमा चर्चित मोडल सारा श्रेष्ठले हट फोटोशुट गरेकी छिन् । भ्यालेन्टाइन डे को उपहार स्वरुप उनले आफ्ना दर्शकहरुमाझ बिकिनी फोटोहरु सार्वजनिक गरेकी हुन् ।

तस्विरमा श्रेष्ठले पोर्तुगलको cascaio समुद्री किनारामा मस्ति गरिरहेको देख्न सकिन्छ । गंगा नेम्कुलको कोरियोग्राफिमा गरिएको बिकिनी फोटोशुटको मेकअपमा लिस्बोनमा व्यवसायिक रुपमा व्यूटीपर्लर सञ्चालन गर्दै आएकी रीना गुरुङले साथ दिएकी थिइन् ।
हेर्नुहोस् तस्विर



सम्बन्धित समाचार