कोरोना भाइरसको संक्रमणबाट देशमै पहिलो मृत्यु

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु भएको छ । लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो ।

उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन् । इमरान हालै इरानबाट फर्केका थिए । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १ सय ८६ पुगेको छ ।



सम्बन्धित समाचार