लकडाउन अवधि एक साता थप्न सरकारलाई सिफारिस

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ ।

विश्वव्यापी देखिएको कोरोना संक्रमण दोश्रो चोटी नेपालमा पनि देखिएपछि सरकारले चैत्र १८ गतेसम्मको लागि लकडाउन गरेको थियो ।



समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो । अब चैत २५ गतेसम्म लकडाउन हुनेछ ।

सम्बन्धित समाचार