सेनालाई स्वास्थ्य सामाग्री किन्न दिएकोमा बाबुरामको आक्रोश : चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?

सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। सरकारले सेनामार्फत ‘जी टू जी’ (सरकार-सरकार) प्रक्रियाबाट सामग्री खरिद गर्ने निर्णय गरेको थियो।

समाजवादी पार्टीका संघीय अध्यक्ष भट्टराईले ट्वीट गर्दै ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होलारु भनेर प्रश्न गरेका छन्।



‘वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन्रु जीटू-जी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर होरुचोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार